३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

घट्यो पेट्रोलियम पदार्थको मूल्य ।



काठमाडौं । आइतबारबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

पछिल्लो मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ घटेर १६३ पुगेको छ । भने, डिजेल प्रतिलिटर १ रुपैयाँ घटेर १५४ पुगेको नेपाल आयल निगमले जनाएको छ ।

यस्तै मट्टितेल र हवाई इन्धनमा पनि मूल्य घटाइएको छ । हवाई इन्धनमा बाह्यतर्फ प्रतिलिटर १.००५ डलर भएको भने, पोखरा भैरहवाप्रतिलिोलिटर ९०५ डलर कायम गरिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ७ : ४२ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु