पाँचथर,सामान्यतया १६ वर्ष पुगेपछि नागरिकता पाइन्छ तर हिलिहाङ-२,माझिटारमा एक वृद्धाले नागरिकता प्राप्त गर्न १६,३२ ,४८ मात्र होइन ९२ वर्ष कुर्न पर्याे।९२ वर्षिया एकल महिला चनमति माझी नागरिकता अभावमा राज्यबाट प्राप्त गर्ने विभिन्न सुविधाहरुबाट वन्चित थिइन तर अब नागरिकता हातमा परेपछि ती सुविधा प्राप्त गर्दै राज्यको नागरिकको रुपमा उनिलाई केहि सहजता पक्कै हुनेछ। हिजो पाँचथर हिलिहाङ-२.…