काठमाडौं ,मिस लिम्बूको पाँचौं संस्करणमा आइतबार काठमाडौं अडिशनबाट १३ जना छनाेट भएका छन्। याक्थुङ युथ एसाेसियसनका अनुसार काठमाडौं अनामनगर अडिशनबाट फुङनिमा याेङहाङ,साम्माङ थाम्सुहाङ,ममता आङ्बाे-पाँचथर ,अस्मिता मादेन,गंगा सेम्बु,जमुना सेम्बु-ताप्लेजुङ ,निरुता लिम्बू,सुष्मा इम्सङ-तेह्रथुम र एलिना तुम्बापाे-झापा छानिएका छन् भने डिजिटल अडिशनबाट मुन नाल्बाे-सिक्किम,कल्पना लिङखिम-ताप्लेजुङ ,याङचुली खापुङ र सुम्निमा खापुङ-तेह्रथुम छानिएका छन्। डिजिटल अडिशनमा काेरियाेग्राफर जयन सुब्बा मानन्धर…