६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विश्वकप फूटबल -उद्घाटन खेलमा आयोजक मेक्सिकोद्वारा दक्षिण अफ्रिका २-०ले पराजित

काठमाडौं ।फूटबलको महाकुम्भ विश्वकप फूटबल शुरु भएको छ । मेक्सिको सिटीमा भरखरै सम्पन्न उद्घाटन खेलमा आयोजक मेक्सिकोद्वारा ९ खेलाडीमा सिमित दक्षिण अफ्रिका २-०ले पराजित भएको छ । रातो कार्डको वर्षा भएको खेलमा ८८ हजार घरेलु दर्शकसामु खेलको नौ मिनेटमा जुलियन कुइनोज र दोश्रो हाफको ६७ मिनेटमा राउल जिम्नेजले विजयी गोल गरे । दोश्रो हाफको ५०…