काठमाडौ । माल्दिभ्समा जारी साफ यु-२० फुटबल खेलमा पेनाल्टी सुटआउटमा भारतलाई ४-३ ले हराउदै बंगलादेश साफ यु-२० च्याम्पियन बनेको छ ।
निर्धारित खेल गोलरहित बराबरीमा सकिएपछि खेलाइएको पर्नाल्टी सुटआउटमा भारतो शुरु र अन्तिम गोल असफल भएपछि भारतले हार स्विकार्नु पर्यो । शुरुको गोल किपरले बचाए भने अन्तिम गोल पोष्टबाट बाहिरिएको थियो ।
बङ्गलादेशको एक प्रहार विफल भएको थियो ।








प्रतिक्रिया