बेल्जियमसँग ४-१ ले पराजित भएपछि आयोजक अमेरिका विश्वकपबाट बाहिरिएको छ । यो सङ्गै क्यानडा र मेक्सिको समेत बाहिरिएपछि आयोजकहरु क्वाटरफाइनलमा प्रवेश गर्न असफल भएका छन् । वासिङ्गटनमा भएको खेलमा बेल्जियमका लागि चाल्स डि केटलियरले ९ र ३३ मिनेटमा २ गोल गरे । हान्स भानकेनले ५७ मिनेटमा र लुकाकुले ९३ मिनेटमा चौथो गोल गरे । उता…