विश्वकप फुटबल २०२६मा अष्ट्रियालाई ३-० ले हराउदै स्पेन अन्तिम १६मा प्रवेश गरेको छ ।
लस एन्जल्समा भएको राउन्ड अफ ३२को खेलमा स्पेनको लागि माइकल ओर्जाबालले ३६ र ८९ मिनेटमा २ गोल गरे ।
थप गोल पेड्रो पोरोले ६६ मिनेटमा गरे ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार ८ : १७ बजे
प्रतिक्रिया