विश्वकप फुटबल २०२६मा बोस्निया हर्जगोभिनालाई २-०ले हराउदै १० खेलाडीमा सिमित भएको अमेरिका अन्तिम १६मा प्रवेश गरेको छ । अमेरिकाले अब क्वाटरफाइनलमा पुग्न राउन्ड अफ १६मा बेल्जियमसँग भिड्नेछ ।
सान फ्रान्सिस्को स्टेडियममा सम्पन्न राउन्ड अफ बत्तिसको खेलमा अमेरिकाको फ्रोलिन बोल्गानले ४५ मिनेटमा र मलिक टिल्मेनले ८२ मिनेटमा फ्रिकिकमा सुन्दर गोल गरे । ६४ मिनेटमा खराब ट्याकलको कारण बोल्गानले रेड कार्ड पाएपछि अमेरिका १० खेलाडीमा सिमित भएको थियो ।








प्रतिक्रिया