५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रोनाल्डोको पेनाल्टी गोलको मद्दतले पोर्चुगलले बलियो क्रोयसियालाई २-१ ले हराउँदै अन्तिम १६मा प्रवेश



क्रिष्टियानो  रोनाल्डोको पेनाल्टी गोलको मद्दतले पोर्चुगलले बलियो क्रोयसियालाई २-१ ले हराउँदै अन्तिम १६मा प्रवेश गरेको छ ।

यद्यपी इभान पेरिसिकको गोलको मद्दतले ५४ मिनेटमा क्रोयसियाले अग्रता लिएको थियो । खेलको अन्ततिर क्रोसियाले गरेको बराबरी गोललाई मान्यता दिइएन् ।

टोरन्टो स्टेडियममा सम्पन्न राउन्ड अफ ३२को खेलमा ६४ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत बराबरी गोल गरे । थप गोल दोस्रो हाफको अतिरिक्त समयमा ९४ मिनेटमा गोन्कालो रामोसले गरे ।

 

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ८ : ३२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज