नाेगेनहाङ लिम्बू /जेभाले, दशैकाे अवसरमा प्रदेश१कै सर्वाधिक पुरस्कार राशी रहेकाे माेफसलकाे फुटबल प्रतियोगिता रुपमा फिदिम-१३,जेभाले,लुङरुपामा सन्चालित दशमी मेला तथा फुटबल प्रतियोगिता अन्तर्गत आज सन्चालित खेलहरुमा आआफ्नो खेल जित्दै चाेम्जाेलुङ सेवा समाज,फालेलुङ-८,चर्च ब्वाइज,फिदिम-१४ र NFC,फालेलुङ-८ अर्को चरणमा प्रवेश गरेका छन्। अर्काे चरणमा प्रवेश गर्ने क्रममा चाेम्जाेलुङ सेवा समाज,फालेलुङ-८ ले शुभप्रभात युवासमुह फिदिम-१४ लाई,चर्च ब्वाइज, फिदिम-१४ले काेटिराे…