७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

खुल्याे प्रावि शिक्षकको विज्ञापन,अनलाइन आवेदन दिनसकिने

काठमाडौं,शिक्षक सेवा आयाेगले आज प्राथमिक तहकाे देशभर रिक्त रहेकाे ६ हजार भन्दा बढि शिक्षक पदकाे विज्ञापन गरेकाे छ। अनलाइन आवेदन गर्नुपर्ने तथा इच्छुक याेग्यता पुगेका आवेदकहरुबाट आवेदन फाराम भर्नसकिने आयाेगले जनाएको छ।