३० चैत्र २०८०, शुक्रबार | April 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रामेछापले निकाल्याे प्रावि स्थायी नियुक्ति प्रयाेजनार्थ पालिका छनौटकाे सुचना



मन्थली,शिक्षा विकास तथा समन्वय इकाई रामेछापले प्रावि स्थायी शिक्षक नियुक्तिको प्रयाेजनार्थ पालिका छनौटकाे सुचना निकालेकाे छ।

रामेछापमा ७२ वटा रिक्त दरवन्दी रहेकाे र सबैभन्दा बढि मन्थली नगरपालिकामा २०,खाडादेवि गाउपालिकामा १३,रामेछाप,सुनापाती र दाेरम्बामा ८/८ तथा लिखुतामाकाेशी,गाेकुलगंगा र उमाकुन्डमा ५/५ शिक्षक रिक्त रहेकाे बताइएको छ।

 

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ९ : १२ बजे

हुरीबतासले लडाय‍ो हिलिहाङ-३ कुर्लुम्बाको स्वास्थ्य सामुदायिक भवन

पाँचथर,हिजो राती आएको आँधी बेहरीले पाँचथरक‍ो हिलिहाङ-३, कुर्लुम्बाको स्वास्थ्य सामुदायिक

पाँचथर हिलिहाङ-३,डाँडेमा प्रेम योङहाङको गोठमा आगलागी

पाँचथर,पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३,डाँडेको प्रेम योङहाङको गाइगोठमा गत

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको कक्षा ८ उत्तीर्ण गर्ने ५ जना,२५ जनाले ग्रेडबृद्धी परीक्षा दिने

ताप्लेजुङ,ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ को परिक्षा जम्मा ५ जना

इलाम-२ उप-निर्वाचनमा २० जनाको उम्मेदवारी दर्ता

इलाम, यहि बैशाख १५ गते हुने प्रतिनिधी सभा सदस्य पदको

निस्कियो मावि शिक्षकको नतिजा, पैतिस प्रतिशत , १२ हजार ७४० जना पास भए ।

काठमाडौं , शिक्षक सेवा आयोगले गत चैत्र २ गते लिएको