२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

उर्लाबारी क्याम्पस माेरङमा नेविसंघ प्यानलै विजयी



उर्लाबारी,पूर्वि माेरङकाे उर्लाबारी बहुमुखी क्याम्पसमा स्थापनाकालदेखि इतिहासमा पहिलाेपटक नेविसंघले आठ विद्यार्थी संगठनकाे गठबन्धनलाई शानदार मतले हराउदै इतिहास कायम गरेकाे छ।हिजाे सम्पन्न मतदान पछिकाे परिणाममा नेविसंघले प्यानल नै जितेकाे हाे।

सभापतिमा नेविसंघका विवेक कार्कीले दाेब्बर मतान्तरमा ६५१ मत प्राप्त गरेर विजयी बन्दा अनेरास्ववियुका प्रिती दाहालले ३२५ मत प्राप्त गर्नु भयाे।

उता सचिवमा नेविसंघको देवेन्द्र पौडेलले ५९५ मत प्राप्त गर्दा अनेरास्ववियुकाे थानेश्वर अधिकारीले ३७० मत प्राप्त गरे।काेषाध्यक्षमा भुवन श्रेष्ठले ५७५ मत प्राप्त गरेर विजयी बन्दा अनेरास्ववियुका वीर बहादुर मग्रान्तीले ३७५ मत प्राप्त गरे।

यसरी नै सदस्यहरुमा सन्दिप बुढाथोकी ५९५ मत,विनिता गौतम ५६६ मत, सुजन शंकर ५६२ मत,अन्जना न्यौपाने ५५५मत,कहना विक ५४९ मत,दिपेश चौधरी ५४७ मत,विराट थापा ५२६ मत र शुशिला कार्की ५०६ मत प्राप्त गरेर विजयी बन्नुभएकाे निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ९ : १५ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक