२६ फाल्गुन २०८२, बुधबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाल शिक्षक महासंघले कक्षा-१२ को परिक्षामा शिक्षक, प्रअहरुलाई सहभागी नबन्न निर्देशन

काठमाडौं, नेपाल शिक्षक महासंघले काठमाडौमा जारी शिक्षक आन्दोलनकै क्रममा कक्षा-१२ को परिक्षानमा शिक्षक तथा प्रअहरुलाई सहभागि नबन्न भन्दै अर्को मोड ल्याएको छ । यसै क्रममा आज विक्षप्तिमार्फत यहि बैशाख ११ गतेदेखि हुने कक्षा -१२ को परिक्षामा शिक्षक, प्रअहरुलाई सहभागी नबन्न निर्देशन गरेको छ । यसअघी राष्ट्रिय परिक्षावोर्डले कक्षा-१२को परिक्षामा सहभागि बन्न राष्ट्रिय परिक्षा वोर्ड तथा…