३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

निमावि अङ्ग्रेजीको लिखितको नतिजा सार्वजनिक, समावेशीमा चर्को प्रतिष्पर्धा



विराटनगर, शिक्षक सेवा आयोगले निमावि अङ्ग्रेजी विषयको  लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ ।

खुला २५ सहित ४६ पदको लागि कोशी प्रदेशबाट ७५९ जना सहभागी भएकोमा ६६ जना अन्तर्वार्ताको लागी छनोट भएको आयोगले जनाएको छ । समावेशी पदमध्ये ७ महिला, ६ आदिवासी जनजाती, ४ मधेसी, २ दलितर १/१ जना अपाङ्गता तथा पिछडीएको क्षेत्रका हुनुहुन्छ ।

खुला २५ जनामध्ये २८ जना अन्तर्वार्ताको लागी सफल हुनुभएकोमा १६ जना खुला सहित समावेशीमा पनि सफल हुनुभएको छ । सबैभन्दा बढि ६ जना खुला महिला र आदिवासी जनजातीमा छनोट हुनुभएको छ । ५ जना महिला तथा आदिवासीमा अन्तर्वार्ताको लागि छनोट हुनुभएको छ ।

४ मधेसी, ३ दलित, ३ अपाङ्गता र ३ जना पिछडिएको क्षेत्रमा अन्तर्वार्ताको लागि छनोट हुनुभएको जनाइएको छ ।

अन्तर्वार्ता यहि पौष १ गते बिहान ८ बजे र दिउसो १ बजे दुई सिफ्टमा शिक्षा विकास निर्देशनालय धनकुटामा हुने बताइएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ७ : ४२ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु