५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

निमावि अङ्ग्रेजीको लिखितको नतिजा सार्वजनिक, समावेशीमा चर्को प्रतिष्पर्धा



विराटनगर, शिक्षक सेवा आयोगले निमावि अङ्ग्रेजी विषयको  लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ ।

खुला २५ सहित ४६ पदको लागि कोशी प्रदेशबाट ७५९ जना सहभागी भएकोमा ६६ जना अन्तर्वार्ताको लागी छनोट भएको आयोगले जनाएको छ । समावेशी पदमध्ये ७ महिला, ६ आदिवासी जनजाती, ४ मधेसी, २ दलितर १/१ जना अपाङ्गता तथा पिछडीएको क्षेत्रका हुनुहुन्छ ।

खुला २५ जनामध्ये २८ जना अन्तर्वार्ताको लागी सफल हुनुभएकोमा १६ जना खुला सहित समावेशीमा पनि सफल हुनुभएको छ । सबैभन्दा बढि ६ जना खुला महिला र आदिवासी जनजातीमा छनोट हुनुभएको छ । ५ जना महिला तथा आदिवासीमा अन्तर्वार्ताको लागि छनोट हुनुभएको छ ।

४ मधेसी, ३ दलित, ३ अपाङ्गता र ३ जना पिछडिएको क्षेत्रमा अन्तर्वार्ताको लागि छनोट हुनुभएको जनाइएको छ ।

अन्तर्वार्ता यहि पौष १ गते बिहान ८ बजे र दिउसो १ बजे दुई सिफ्टमा शिक्षा विकास निर्देशनालय धनकुटामा हुने बताइएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ७ : ४२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज