९ कार्तिक २०८३, आइतबार | October 25, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रोनाल्डोको पेनाल्टी गोलको मद्दतले पोर्चुगलले बलियो क्रोयसियालाई २-१ ले हराउँदै अन्तिम १६मा प्रवेश

क्रिष्टियानो  रोनाल्डोको पेनाल्टी गोलको मद्दतले पोर्चुगलले बलियो क्रोयसियालाई २-१ ले हराउँदै अन्तिम १६मा प्रवेश गरेको छ । यद्यपी इभान पेरिसिकको गोलको मद्दतले ५४ मिनेटमा क्रोयसियाले अग्रता लिएको थियो । खेलको अन्ततिर क्रोसियाले गरेको बराबरी गोललाई मान्यता दिइएन् । टोरन्टो स्टेडियममा सम्पन्न राउन्ड अफ ३२को खेलमा ६४ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत बराबरी गोल गरे । थप गोल…