११ मिनेटभित्र गरेको ह्यारी केनको २ गोलको मद्दतमा इङ्ग्ल्याण्ड प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।
एट्लान्टा स्टेडियममा सम्पन्न राउन्द्ध ३२को खेलमा डिआर कङ्गो २-१ले पराजित हुँदै घर फर्कियो ।
खेलको ७ मिनेटमा ब्राइन सिपेन्जाको गोलको मद्दतमा कङ्गोले अग्रता लिएकोमा इङ्गल्याण्डका ह्यारी केनले ७५ र ८६ मिनेटमा २ गोल गरे ।
चालु विश्वकपमा ४ गोल गरेका केनले विश्वकपमा इङ्गल्याण्डका लागि सर्वाधिक १२ गोल गरेका छन् । ब्राजिलका भिनियस जुनियर र फ्रान्सका डेम्बेले सङ्गै उनी ४ गोलका साथ गोल्डेन बुटको दाबेदारमा तेस्रो स्थानमा छन् ।








प्रतिक्रिया