काठमाडौै, सन् २०२६ मा अष्ट्रेलियामा हुने एएफसी एसियाकपको लागि उज्वेकिस्तानमा जारी एएफसी महिला छनोटको खेलमा नेपालले श्रीलङ्कालाई ८-० गोलअन्तरले पराजित गरेको छ। सावित्रा भण्डारीले तीन तथा गीता रानाले दुई गोल गरेका छन् । एक एक गोल भने रेखा पौडेल र पूजा लिम्बूको नाममा रह्यो । गीता रानाले ७ मिनेटमा र पेनाल्टीमार्फत ५३ मिनेटमा दुई गोल…