१४ आश्विन २०८०, आइतबार | October 2, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एसियाली खेलकुदमा १०० मिटरकाे दुवै स्वर्ण चीनले जित्यो ।

काठमाडौं,चिनकाे हान्चाउ शहरमा जारी २५ ओ एसियाली खेलकुद अन्तर्गत १०० मिटरकाे दौडमा महिला र पुरुष दुवै स्पर्धामा चीनले स्वर्ण पदक जितेको छ। महिला तर्फकाे फाइनलमा चीनका चीनका गे मान्कीले ११.२३ सेकेन्डमा दौड पूरा गर्दै स्वर्णपदक जित्दा सिंगापुरका भेराेनिका शान्ति परेराले ११.२७ सेकेन्डमा रजत तथा बहराइनका हजर साहिदले ११.३५ सेकेन्डमा दौड पूरा गर्दै काश्य जितिन्। पुरुष…