६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर,हिलीहाङ-३ का युवा व्यवसायी पदम योङहाङको बेलबारीमा ‘ई यालाङ सेकुवा हब’ औपचारिक रूपमा सञ्चालनमा

पाँचथर हिलीहाङ-३, काभ्रेका युवा व्यवसायी पदम योङहाङको  बेलबारी नगरपालिका-३ स्थित मालपोत लाइनमा आधुनिक तथा मौलिक शैलीमा निर्माण गरिएको ‘ई यालाङ सेकुवा हब’ औपचारिक रूपमा शुक्रबारदेखि सञ्चालनमा आएको छ । स्थानीय स्वाद, मौलिक परिकार र आकर्षक वातावरणलाई प्राथमिकतामा राखेर स्थापना गरिएको ‘ई यालाङ सेकुवा हब’ले बेलबारीको आतिथ्य तथा खानपान व्यवसायमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ…