काठमाँडौै । यही भदौं ५ गते रिलिज हुने भनेर प्रचार गरिएको चलचित्र"मास्टर्नी"को प्रमोसनल गीतप्रति महिला शिक्षक समाजले आपत्ति जनाउदै हटाउन आग्रह गरेको छ । अध्यक्ष डा. जानुका नेपाल र सचिव गीता भट्टराईद्वारा हस्ताक्षरित विक्षप्तिमा भनिएको छ-"यो गीतले सम्पूर्ण शिक्षक वर्ग तथा शिक्षण पेशाको चरित्रप्रति नै आघात पुर्याएको महसुस भएकोले सो गीतलाई बन्द गर्ने एवम् विभिन्न…