काइ हाभेज, निक वोल्थमेड र जोनाथन ताहले पेनाल्टी मिस गरेपछि चारपटकको विश्वविजेता जर्मनी पाराग्वेसँग ४-३ले पराजित हुँदै घर फर्किएको छ । किमिच, मुसियाला र आमारीले गोल गरेपछि खेल सडन डेथमा पुगेको थियो । फक्सबोरो म्यासाचुटमा भएको खेलमा राउन्ड ३२ बाट जर्मनी घर फर्कने पहिलो पावरहाउस बन्दा पाराग्वेको माउरिसियो,गोमेज, गालार्जाले गोल गरे। कानालेले सडन डेथमा गोल…