समूह ए मा एसियाली पावरहाउस दक्षिण कोरियालाई झट्का लागेको छ ।
समूहको तेस्रो लेलमा दक्षिण अफ्रिकासँग १-० ले पराजित हुँदै कोरिया ३ अङ्कको साथ तेस्रो स्थानमा धकेलिएको छ । यद्यपी उसको नकआउट चरणमा पुग्ने सम्भावना भने जिवितै छ ।
मेक्सिकोको ग्वालडारामा सम्पन्न खेलमा दक्षिण अफ्रिकाको लागि थापेलो मासेकोले ६३ मिनेटमा गोल गर्दै आफ्नो देशलाई नकआउट चरणमा पुर्याए ।








प्रतिक्रिया