३ मंसिर २०८३, बुधबार | November 19, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाराग्वेले पेनाल्टीमा जर्मनीलाई ४-३ ले हराउदै प्रिक्वाटरफाइनलमा प्रवेश



काइ हाभेज, निक वोल्थमेड र जोनाथन ताहले पेनाल्टी मिस गरेपछि चारपटकको विश्वविजेता जर्मनी पाराग्वेसँग ४-३ले पराजित हुँदै घर फर्किएको छ । किमिच, मुसियाला र आमारीले गोल गरेपछि खेल सडन डेथमा पुगेको थियो ।

फक्सबोरो म्यासाचुटमा भएको खेलमा राउन्ड ३२ बाट जर्मनी घर फर्कने पहिलो पावरहाउस बन्दा पाराग्वेको माउरिसियो,गोमेज, गालार्जाले गोल गरे। कानालेले सडन डेथमा गोल गरे । यसअघि निर्धारित र थपिएको समयमा १-१ को बराबरीमा खेल सकिएको थियो । पाराग्वेको सानाब्रिरिया र बाल्बाग्नाको पेनाल्टी मिस भएको थियो।

जुलियो इन्सिस्कोले ४२ मिनेटमा गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएकोमा जर्मनीको काइ हाभेजले ५४ मिनेटमा बराबरी गोल फर्काए । जोनाथन टाहले अतिरिक्त समयमा गरेको गोललाई मान्यता नदिएपछि जर्मन फ्रस्टैड भएको थियो ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ८ : ०४ बजे

स्थानीय तहमा सरकारी कामकाजको भाषा कार्यान्वयनः अवधारणा र कार्ययोजना-२०८३

स्थानीय तहमा सरकारी कामकाजको भाषा कार्यान्वयनः अवधारणा र कार्ययोजना-२०८३ हिलिहाङ

जापानलाई २-१ले हराउदै नाइजेरिया फिफा यु-१७ महिला विश्वकप विजेता

कठमांडौ । मोरोक्कोमा जारी फिफा यु-१७ महिला विश्वकप फुटबलमा जापानलाई

१२० ग्राम ब्राउन सुगरसहित पाँचथरका दुई जना राजधानीमा पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलले काठमाडौंमा १२० ग्राम ब्राउन सुगरसहित

किरात याक्थुङ चुम्लुङ बेल्जियमको दोस्रो अधिबेशन लक्ष्मी इधिङ्गोको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिती निर्वाचित

बेल्जियम । किरात याक्थुङ चुम्लुङ बेल्जियमको दोस्रो अधिबेशनले लक्ष्मी इधिङ्गोको