६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाराग्वेले पेनाल्टीमा जर्मनीलाई ४-३ ले हराउदै प्रिक्वाटरफाइनलमा प्रवेश



काइ हाभेज, निक वोल्थमेड र जोनाथन ताहले पेनाल्टी मिस गरेपछि चारपटकको विश्वविजेता जर्मनी पाराग्वेसँग ४-३ले पराजित हुँदै घर फर्किएको छ । किमिच, मुसियाला र आमारीले गोल गरेपछि खेल सडन डेथमा पुगेको थियो ।

फक्सबोरो म्यासाचुटमा भएको खेलमा राउन्ड ३२ बाट जर्मनी घर फर्कने पहिलो पावरहाउस बन्दा पाराग्वेको माउरिसियो,गोमेज, गालार्जाले गोल गरे। कानालेले सडन डेथमा गोल गरे । यसअघि निर्धारित र थपिएको समयमा १-१ को बराबरीमा खेल सकिएको थियो । पाराग्वेको सानाब्रिरिया र बाल्बाग्नाको पेनाल्टी मिस भएको थियो।

जुलियो इन्सिस्कोले ४२ मिनेटमा गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएकोमा जर्मनीको काइ हाभेजले ५४ मिनेटमा बराबरी गोल फर्काए । जोनाथन टाहले अतिरिक्त समयमा गरेको गोललाई मान्यता नदिएपछि जर्मन फ्रस्टैड भएको थियो ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ८ : ०४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज