९ कार्तिक २०८३, आइतबार | October 26, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

लेकाली कान्छाको कविता: रातो ताराको आवश्यकता

कविता रातो ताराको आवश्यकता लेकाली कान्छा मुक्कुम अन्धाको आँखा खोल्दिने लाटाको कुरा बोल्दिने ए रातो तारा! तिमी फेरि पनि झुल्किदेउ यी लम्किरहेका भ्रमको रातहरुमाथि तिमी कुल्चिदेउ हिजै झरिसकेर पनि हावाले उचाल्दै गरेको पातहरुमाथि बुद्धको कविताले त उडिरहेकै चीलहरुमात्र उँडाइरह्यो ए यसोधारा बन्धन्को चराहरु फुकाइदेउ नजुध आफू-आफू ए बिचराहरु बरु तिमीहरुलाई बाँध्ने दास्वत्वको कीला दाम्लो चुँडाइदेउ…