६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एम्बाप्पे चम्किएपछि फ्रान्सद्वारा सेनेगल ३-१ले पराजित

काठमाडौ। बिश्वकप २०२६को समुह आइमा एम्बाप्पे चम्किएपछि फ्रान्सद्वारा सेनेगल ३-१ले पराजित भएको छ । न्यु योर्कमा भएको खेलमा एम्बाप्पेले फ्रान्सको लागि ६६ र दोस्रो हाफको इन्जुरी समयको ९६ मिनेटमा गरेर २ गोल गरे । थप गोल ब्रान्डले ब्राकोलाले ८२ मिनेटमा गरे । उता सेनेगलका लागि इब्राहिम एम्बायेले ९५ मिनैटमा सान्त्वना गोल गरे ।