हिलिहाङ । यस वर्षको एसईई परिक्षामा पाँचथरको हिलीहाङ गाँउपालिकामा एसईईमा देशभरको औसत भन्दा केही कम ५४.०३ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । हिलिहाङ गाँउपालिका शिक्षा शाखाले यो कुरा जनाएको हो । सबैभन्दा बढि निलगिरी माविबाट ९४.११ %, सिंहपुर पशुपति माविबाट ८४.८४% र जोरपोखरी माविबाट ७९.३१% विद्यार्थी ग्रेडेड भएर पालिकामा उत्कृष्ठ स्थान हासिल गरेको जनाइएको छ…