६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङ-५ मा पिकअप दुर्घटना, १ निधन, २ घाइते ।

हिलिहाङ। हिलिहाङ गाउपालिका वडा न. ५ लयम्बामा पिकअप दुर्घटना भएको छ। दुर्घटनामा परि १ जनाको निधन हुनुको साथै २ जना घाइते भएको जनाइएको छ । पाँचथर हिलिहाङ गा.पा.५ बञ्चरेडाँडा स्थित गुरासे-सुभाङ भित्री कच्ची सडक खण्डमा दोक्किलेबाट सुभाङ तर्फ जादै गरेको मे.१ च.६०२९ नं.को अम्लिसोको कुचो बोकेको पिकअप गाडी टर्निङमा अचानक अनियन्त्रित भई सडकबाट ५०/६० मिटर…