५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलीहाङ गाँउपालिकाको एसईई, ५४.०३ प्रतिशत विद्यार्थी ग्रेडेड

हिलिहाङ । यस वर्षको एसईई परिक्षामा पाँचथरको हिलीहाङ गाँउपालिकामा एसईईमा देशभरको ‍औसत भन्दा केही कम ५४.०३ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । हिलिहाङ गाँउपालिका शिक्षा शाखाले यो कुरा जनाएको हो । सबैभन्दा बढि निलगिरी माविबाट ९४.११ %, सिंहपुर पशुपति माविबाट ८४.८४% र जोरपोखरी माविबाट ७९.३१% विद्यार्थी ग्रेडेड भएर पालिकामा उत्कृष्ठ स्थान हासिल गरेको जनाइएको छ…