६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

क्यानाडा दक्षिण अफ्रिकालाई १-० ले हराउँदै प्रि क्वाटरफाइनलमा

दक्षिण अफ्रिकालाई १-० ले हराउँदै क्यानाडा विश्वकप फुटबलको प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ । लस एन्जल्समा भएको राउन्ड ३२ को खेलमा सह-आयोजक क्यानाडाको लागि स्टेफन इस्टाक्यूवोले दोस्रो हाफको इन्जुरी समयको ९२ मिनेटमा गोल गरेपछि दक्षिण अफ्रिका घर फर्कन बाध्य भयो ।