६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाल शिक्षक महासंघले नेपाली चलचित्र ‘मास्टर्नी’को गीतप्रति गम्भीर आपत्ति, तत्काल बन्द गर्न फिल्म निर्मातासँग माग

नेपाल शिक्षक महासंघले नेपाली चलचित्र 'मास्टर्नी'को प्रवर्धनात्मक (प्रमोसनल) सामग्रीका रूपमा भर्खरै सार्वजनिक गीतप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल बन्द गर्न फिल्म निर्मातासँग माग गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाको संयुक्त हस्ताक्षरमा शुक्रबार बिहान विज्ञप्ति जारी गरी त्यस गीतले महिला शिक्षकर शिक्षण पेसाकै गरिमामा गम्भीर प्रहार गरेको उल्लेख गरेका हुन्। ‘अगामी भदौ ५ गतेबाट प्रदर्शनका लागि प्रचार गरिएको नेपाली…