६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भोटेकोशी बाढी- गत साँझसम्ममा ९५ लास प्राप्त, ८५ सुरक्षाकर्मी सम्पर्कविहिन भएको प्रधानमन्त्री कार्यालयले जनायो ।

काठमाडौ । हिजो आएको भोटेकोशी बाढीबाट गत साँझसम्ममा ९५ शव प्राप्त भएको  प्रधानमन्त्री कार्यालयले जनाएको छ । शवहरुको सनाखत हुन बाँकी छ । गत साँझसम्ममा ४४ सेना, २८ प्रहरी र १३ सशस्त्र सहित  ८५ सुरक्षाकर्मी सम्पर्कविहिन भएको प्रधानमन्त्री कार्यालयले जनायो । यसरी नै ३९१ विदेशी र ९३ स्वदेशी पर्यटकहरु सम्पर्कविहिन भएको जनाइएको छ । उता…