काठमाडौं, नेपाल शिक्षक महासंघले काठमाडौमा जारी शैक्षिक हड्ताल र आन्दोलनलाई थप प्रतिबध्दता र सहभागिताका साथ अघि बढाउने भएको छ । नेपाल शिक्षक महासंघको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज सामाजिक सन्जाल मार्फत यस्तो तथ्य सार्वजनिक गर्नु भएको हो । अध्यक्ष सुवेदीले आन्दोलनको बारेमा सामाजिक सन्जालमा लेख्नु भएको छ- आदरणिय साथीहरु, १.अब हामी निर्णायक मोडमा आइपुगेका छौं ।…