७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पुण्यप्रसादका कथाहरु:-बहुरङ्गवादी दृष्टिकोणले भरमार

पुण्यप्रसादका कथाहरु:-बहुरङ्गवादी दृष्टिकोणले भरमार                      -मनु योङहाङ, हिलिहाङ-३, कुर्लुम्बा, पाँचथर २०२८ सालदेखि कथालेखनमा सक्रिय एक श्रष्टा पुण्यप्रसाद खरेलको पछिल्लो कृति हो पुण्यप्रसादका कथा(चौथो सङ्ग्रह,२०८०) । लामो समयसम्म शिक्षण पेशामा आवद्धता भएर मावि प्रथम श्रेणीबाट निवृत्त हुनुभएको श्रष्टा खरेल काँकडभिट्टा हाल विर्तामोडमा साहित्य सिर्जनामा सक्रिय रहनु भएको प्रमाण उहाँको साहित्यिक गतिविधीबाट प्रष्टिन्छ । सम्वत् २०३१ सालमा…