५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशनमा सभापति पदका लागि पाँचथरका मुनिन्द्र नेम्वाङको उम्मेदवारी घोषणा

काठमाँडौं । नेपाली जनसम्पर्क समिति अमेरिकाको  तेस्रो महाधिवेशनमा सभापति पदका लागि  पाँचथरका मुनिन्द्र नेम्वाङले उम्मेदवारी घोषणा गर्नु भएको छ । कांग्रेस भातृ संगठन जनसम्पर्क समिति अमेरिकाकाे तेस्रो महाधिवेशन यहि अगष्टकाे १४, १५, १६ गते अमेरिकाकाे भर्जिनियामा भइरहेकाे छ । बिगत लामाे बर्षदेखि राेकिएर यसै बर्ष सम्पन्न हुन लागेकाे हाे । उक्त महाधिवेशनका लागि हालका महासचिव…