काठमाडौं । राष्ट्रको निर्माण केवल कागजी योजनाले सम्भव हुँदैन; यसको जग मानव–चरित्रका शिलास्तम्भले कोरेको हुन्छ स्लोगानका साथ परिश्रम, मितव्ययिता, आत्मानुशासन, इमान्दारिता, त्याग, आत्मीयता र हार्दिकता यिनै गुणलाई आचारसंहिताको रूप दिँदै बहुल रङ्गवादि कवि तथा तेस्रो दर्शनका विचारक धर्मेन्द्र नेम्बाङको संयोजकत्वमा लोकतान्त्रिक नेपाली लेखकहरुले नेपाली काङग्रेसलाई दिइएको सुझावमा भनिएको छकि इमानको राष्ट्रिय सञ्चय गर्ने पार्टीका रूपमा कांग्रेसलाई…