१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

गजल



गजल

::::::::::::::::::::::::::::

झरझर वर्षाले यो मनमा उल्लास छायो।

हर कृषकलाई खुसी बनाउदै साउन आयो।

सकेर रोपाइँ अनि कामका सबै चटारो,

प्रेमिका भेट्न स्वप्निल प्रेमीले चौतारी धायो।

प्रचण्ड वेग अनि गडगडाहट नदीको हेरेर,

उन्मुक्त प्रकृतिले हरियाली युक्त मेहेन्दी लायो।

झुलेको खेतमा धानको तरेलीलाई देखेर,

कलकण्ठले उन्मुक्त जीवनको गीत गायो।

सजाउने भकारीभरी धानको मंगलधुन हे!

मनको अभ्यन्तरमा लुप्त प्रेमिल आभाष पायो।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ६ : ५१ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको