कविता -नानाको प्रेमप्रस्ताव तिमीले भन्यौ-म प्रेम गर्छु । अनि थप्यौ- फ्रायड मात्र कहाँ हो र ? रुसोको क्यानभाषमा समेत म तिम्रो रङ भर्छु । तिम्रो हुन सकिन भने कसम म ठहरै मर्छु । थाहै नदिइ तिम्रो जोवनमा म आफ्नो सुगन्ध भर्छु । तिम्रो दिलमा म सुटुक्कै डेरा सर्छु । प्रेमको फूलबारीमा हजारौं गुलाफको फूल छर्छु…