९ कार्तिक २०८३, आइतबार | October 25, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कविता- नानाको प्रेमप्रस्ताव

कविता -नानाको प्रेमप्रस्ताव तिमीले भन्यौ-म प्रेम गर्छु । अनि थप्यौ- फ्रायड मात्र कहाँ हो र ? रुसोको क्यानभाषमा  समेत म तिम्रो रङ भर्छु । तिम्रो हुन सकिन भने कसम म ठहरै मर्छु । थाहै नदिइ तिम्रो जोवनमा म आफ्नो सुगन्ध भर्छु । तिम्रो दिलमा म सुटुक्कै डेरा सर्छु । प्रेमको फूलबारीमा हजारौं गुलाफको फूल छर्छु…