९ कार्तिक २०८३, आइतबार | October 25, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इलामका जसपाका प्रदेश स्तरिय नेता माओवादी केन्द्र प्रवेश

युन्छाे लिम्बू /इलाम,३१ भदौ ,माङसेबुङ-३ ,इलामका जनता समाजवादी पार्टी नेपालका प्रदेशस्तरिय नेता तथा प्रेस सेन्टरका अध्यक्ष तथा पत्रकार नेता राम याेङहाङ जसपा परित्याग गरेर नेकपा माओवादी (केन्द्र) प्रवेश गर्नु भएकाे छ। केही दिनअघि मात्र याेङहाङकाे स्वतन्त्र रहने विज्ञप्ति सामाजिक सन्जालमा आएकाे थियाे। नेता याेङहाङद्वारा जारी गरिएकाे विज्ञप्तिमा उहाँ नेकपा माओवादी केन्द्र प्रवेश गर्नु भएकाे जनाइएको…