रीता थाम्सुहाङ/काठमाडौ ,२९ भदौ ,काेटक वेल्थ र हुरुन भारतकाे अनुसार एचसिएलकाे सिइओ राेशनी नाडर दक्षिण एसियाकाे सबैभन्दा धनी महिला बनेकी छिन्।उनिसँग भएकाे सम्पत्ति भारु ५खर्व४० अर्व ८० कराेड ५० लाख जनाइएको छ। दाेश्राे स्थानमा बायाेकनकाे सिइओ किरण मजुमदारकाे कुल सम्पत्ति ३खर्व ६६अर्व र तेस्रो स्थानमा युएसभीका लीना गान्धीकाे २ खर्व १३ अर्व रहेकाे जनाइएको छ।…