२६ आश्विन २०८१, शनिबार | October 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

५ खर्व ४० अर्व ८०.५ कराेड सम्पत्ति भएकाे दक्षिण एसियाकै सबैभन्दा धनी महिला



रीता थाम्सुहाङ/काठमाडौ ,२९ भदौ ,काेटक वेल्थ र हुरुन भारतकाे अनुसार एचसिएलकाे सिइओ राेशनी नाडर दक्षिण एसियाकाे सबैभन्दा धनी महिला बनेकी छिन्।उनिसँग भएकाे सम्पत्ति भारु ५खर्व४० अर्व ८० कराेड ५० लाख जनाइएको छ।

दाेश्राे स्थानमा बायाेकनकाे सिइओ किरण मजुमदारकाे कुल सम्पत्ति ३खर्व ६६अर्व र तेस्रो स्थानमा युएसभीका लीना गान्धीकाे २ खर्व १३ अर्व रहेकाे जनाइएको छ।

 

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  २ : ४९ बजे

पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालन

इलाम । पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा

भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार एक अमेरिकी र एक ब्रिटिस वैज्ञानिकलाई

काठमाडौ, यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार  एक अमेरिकी

हेवा खोलामा आज बेलुकादेखि भोली बिहानसम्ममा चारपांग्रे सवारी चल्ने

पाँचथर-असोज १२ गतेदेखि अवरुद्ध मेची राजमार्गको हेवा खोलामा आज बेलुकादेखि

बाढीपहिरोमा परेर आजसम्ममा मृत्यु हुनेको सङ्ख्या २ सय ४६

काठमाडौँ –असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

चाडबाडको मुखैमा मोरङमा आगलागी

मोरङ, चाडबाडको मुखैमा मोरङमा आगलागी भएको छ। गत राति १२:३०