५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

५ खर्व ४० अर्व ८०.५ कराेड सम्पत्ति भएकाे दक्षिण एसियाकै सबैभन्दा धनी महिला



रीता थाम्सुहाङ/काठमाडौ ,२९ भदौ ,काेटक वेल्थ र हुरुन भारतकाे अनुसार एचसिएलकाे सिइओ राेशनी नाडर दक्षिण एसियाकाे सबैभन्दा धनी महिला बनेकी छिन्।उनिसँग भएकाे सम्पत्ति भारु ५खर्व४० अर्व ८० कराेड ५० लाख जनाइएको छ।

दाेश्राे स्थानमा बायाेकनकाे सिइओ किरण मजुमदारकाे कुल सम्पत्ति ३खर्व ६६अर्व र तेस्रो स्थानमा युएसभीका लीना गान्धीकाे २ खर्व १३ अर्व रहेकाे जनाइएको छ।

 

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  २ : ४९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज