८ कार्तिक २०८३, शनिबार | October 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा काँग्रेसले चुनावी अभियान थाल्यो ,प्रदेश कार्य समिति “क”ले अगुवा कार्यकर्ता प्रशिक्षण शुरुआत गर्याे।

रीता थाम्सुहाङ/थर्पु,६असाेज,नेपाली काङ्ग्रेस प्रदेश कार्य समिति "क"पाँचथरले यहि मंसिर ४गते हुने संसद सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको चुनावी अभियान शुरु गरेकाे छ। आज असाेज ६ गते याङवरक गाउँपालिकास्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण तथा कार्यकर्ता भेला थर्पुमा गरिएकाे र साे प्रशिक्षण कार्यक्रमलाई प्रदेशस्तरिय नेता तथा जिल्ला कार्यसमितिको सदस्यहरु एवम् प्रदेश कार्य समितिका सभापति तथा सदस्यहरुले संयुक्तरूपमा…