२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत पाएपछि नेपाली काङ्ग्रेसका निश्कल राईले ९११ मतान्तरले श्रम संस्कृति पार्टीका बिनोद नेम्बाङलाई पराजीत गर्दै प्रतिनिधी सभा सदस्य पदमा निर्वाचित भएका छन् । लामो समयदेखि नेकपा एमालेको अभेद्य किल्ला भत्काउने क्रममा राईले १४ हजार ५४३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेम्बाङले १३ हजार ६३२ मत प्राप्त…