१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कविता- तिम्रै यादमा

-श्रीहाङ योङहाङ सारा संसार सुम्पिएर तिम्रै पाउमा झुकेको थें, तिम्लाई मेरो मुटु बनाइ पित्त भई लुकेको थें । बैसाखजेठको खडेरीमा जल्न लाग्या बनै भएँ, आगो लायौं जिन्दगीमा खरानी त म नै भएँ ।। पापी रैछौ तिमी, स्वार्थि रैछौ तिमी, तिम्रो यादमा तड्पिएर पागल पनि झन्नै भएँ ।। मलाई धुलो बनाउन मेरै दु:ख काफी थिए, फर्कि…