४ मंसिर २०८३, बिहिबार | November 19, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

श्रीलंकालाई उसकै घरमा आधा दर्जन गाेल हान्दै नेपाल U-17 काे फाइनलमा

नाेगेनहाङ लिम्बू /काठमाडौ ,२७ भदौ ,श्रीलंकामा जारी U-17 फुटबल प्रतियोगितामा नेपालले आयाेजक श्रीलंकालााई उसकै घरमा ६-० ले हराउँदै फाइनलमा भारतसँगको भेट पक्का गरेकाे छ। श्रीलंकालाई सेमिफाइनलमा आधा दर्जन गाेल ठाेक्ने क्रममा कप्तान प्रशान्त लक्समले २२ओ मिनेटमा गाेल गर्दै अग्रता दिलाए  भने २३ओ मिनेटमा हरिशराज भट्ट,३१ओ मिनेटमा सुवाश बम,३८ओ मिनेटमा निराेज कार्की ,५१ओ मिनेटमा उमेश बुढाथोकी…