७ कार्तिक २०८३, शुक्रबार | October 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

महानगर मेयरकाे अर्को ऐतिहासिक काम,जयनेपाल सिनेमाहलमा टुकुचा भेटियाे।

रिता थाम्सुहाङ/काठमाडौं ,३१ भदौ ,बगिरहेको टुकुचा नदिकाे हराएकाे खन्ड अन्तत:काठमाडौं महानगरका मेयर बालेन शाहले जयनेपाल सिनेमाहलकाे अगाडि फेला पार्नुभएकाे छ। नदिकाे भागलाई अतिक्रमण गरेर भाौतिक संरचना निर्माण गरेकोमा महानगरले डाेजर प्रयोग गरेर साे संरचना भत्काईदिएपछि शास्त्रमा इच्छुमति भनेर चिनिने टुकुचा फेला परेकाे जनाइएको छ। जयनेपाल सिनेमाहल बाहेक लक्ष्मी बैंक र एनआइसी एसिया बैंक  लगायतका बित्तीय…